Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स फाइनलमा प्रवेश, विराटनगर किंग्स भने ४० रनले पराजित

काठमाडाैं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त निश्चित गरेको हो। उपाधि भीडन्त भने शनिबार दिउँसाे साढे ३ बजेदेखि शुरु हुने भएकाे छ।…