काठमाडाैं। हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ। त्यस्तै, आइतबार दिउँसाे भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा भने आंशिक बदली हुने भएकाे हाे। साथै भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ। त्यस्तै, आइतबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएकाे हाे।…