Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


नेपाली बजारमा आज सुनको मूल्य उच्च बिन्दुमा

काठमाडाैं। नेपाली बजारमा आइतबार सुनको मूल्य उच्च दरले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आइतबार २ हजार २ सय रुपैयाँले बढेको जनाएकाे हाे। आइतबार सुन प्रतितोला बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा काराेबार भएको थियाे।…