Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


विद्यमान ऐन नियममा सुधार सहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिनुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिनुभएको हो । सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार…