२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इजरायलका नेपालीबारे आवश्यक निर्णय गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान

काठमाडौं । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन सोमबार दिउँसो मन्त्रिपरिषद् र सर्वदलिय बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकले इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक…