Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेता पुन

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरुले सरकारलाई आवश्यक सहयोग गर्नुपर्नेमा उहाँले जाेड दिनुभएकाे हाे। राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने उहाँको…