Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


एमालेका अध्यक्ष ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ। एमालेको मुख्यालय च्यासलमा मंगलबार अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताउनुभएको हो। सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन…