Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


अन्तरिम सरकारका मन्त्रीको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदै: नेता पाण्डे

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले अन्तरिम सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताउनुभयो। अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउन नसके…