Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


जेनजी युवाको धक्कापछि पनि तयार छैनन् राजनीतिक दलहरू सच्चिंन

लक्ष्मण शर्मा काठमाडाैं । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको क्रान्तिपछि शुरु भएको नेपालको प्रजातन्त्रको आधारशीला दलहरुको अकर्मण्यताका कारण २०८२ सम्म पनि स्थिर हुन सकेन। राजनीतिको रंगमञ्चमा वर्षौंदेखि उहीं पात्र, उस्तै स्क्रिप्ट अनि एकै शैलीको नाटक मञ्चन हुँदै आयो । कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता ठूला भनिने दलहरूले गणतन्त्रको नाममा जनताको सपना किनबेच…