Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


बैंक तथा वित्तीय संस्थाद्धारा अनावश्यक असूल्दै आएको व्याज र हर्जना फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा सेवाग्राहीबाट मनपरी व्याज र हर्जना असुल्दै आएका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई क्षतिपूर्ति तिर्न थालेका छन् । कर्णालीमा राष्ट्र बैंकको सक्रियताले बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट मनपरी रुपमा असुलेको पैसा फिर्ता गर्न थालेका हुन् । कर्णाली प्रदेशमा रहेका विभिन्न वित्तीय संस्थाहरुले सेवाग्राहीबाट मनपरी रुपमा असूल्दै आएको अनावश्यक व्याज र हर्जना फिर्ता…