Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कर्णाली प्रदेशमा दुई मन्त्री नियुक्त

काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । माओवादीले आर्थिक मामिला…