दैलेख । मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेख सडकखण्डको निर्माणमा ढिला सुस्ती र लापरबाही भएको छ । जाजरकोट हुँदै दैलेख सदरमुकाम भएर पश्चिममा अछाम छुने मध्यपहाडी लोकमार्गको काममा ढिलासुस्ती तथा लापरवाही भएको हो । लोहोरेदेखि दैलेख बजारसम्मको निर्माणको जिम्मा लिएको शर्मा एण्ड हाई हिमालय जेभिले काम गरिरहेको छ । ६४ करोड ७८ लाख लागत रहेको उक्त सडकखण्ड…