Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मुख्यमन्त्री शाही मन्त्रिपरिषद हेरफेरबाट पछि हटे

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद हेरफेरको तयारीबाट पछि हट्नु भएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउने तयारी गर्नुभएको थियो । नेता नेपाल समूहसँग भएको पूर्वसहमति अनुसार मन्त्री हेरफेर गर्न बिहानैदेखि छलफल गरेपनि चौतर्फी दवाव आएपछि मुख्यमन्त्री शाही आफ्नो निर्णयबाट पछि…