Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सडक निर्माणको विषयमा झडप, चार जना घाइते

रुकुम पश्चिम । चौरजहारीमा सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा चार जना घाइते भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको हो । झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । पुरानो ठाउँबाटै सडक सञ्चालन गर्नुपर्ने र नयाँ ठाउँमा सडक बनाउन खोज्ने…