Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कर्णालीमा एमालेको निर्णय कुर्दै माओवादी

मानबहादुर वलीसुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलले कर्णाली प्रदेशमा नेकपा एमालेको निर्णय कुरेर बसेको छ । शनिबार बसेको प्रदेश संसदीय दलको बैठकले एमालेको निर्णयपछि आगामी रणनीति लिने निर्णय गरेको छ । २० सांसद् रहेको नेकपा एमालेको ओली पक्षले १० जना सांसदको हस्ताक्षर सहित चैत ५ गते सरकारलाई दिएको सर्मथन फिर्ता लिइसकेको छन…