Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु

मानबहादुर वलीसुर्खेत । तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिपछि सुचारु भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको सर्वदलीय बैठकले दुई बुँदे सहमति गरेका छन्…