महेश कार्की बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचन आज शनिबार सुरु भएकाे छ । यहि मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदान प्रक्रिया सोही क्षेत्रमा रोकिएको थियो । बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको जानकारी दिनुभयो । यहाँ नेकपा एमाले र नेपाली…