Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


आफन्तले बुझे चेतनको शव, मार्तडीमा श्रद्धाञ्जली सभा, शव यात्रापछि दाहसंस्कार गरिने

महेश कार्की बाजुरा । बाजुरमा अनेरास्वबियुका विद्यार्थी नेता चेतन अयडीको कुटपिटपछि हत्या गरिएकाे एक सातापछि दाहसंस्कार गरिने भएको छ। हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले एक सातादिनपछि शव बुझेर दाहसंस्कार गर्न लागेका हुन् । अयडीको मंसिर ४ गते साँझ कुटपिटगरि हत्या गरिएको थियो । बयालगडा अस्पताल अछाममा लादै गर्दा बीचबाटोमै प्राण त्यागेका अयडीको…