कैलाली । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले सुदूरपश्चिम सरकार कोरानाको नाममा भ्रष्टाचारमा लिप्त भएकाे आरोप लगाउनुभएको छ । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै रावलले सरकारले नागरिकको जीवन रक्षा भन्दा सत्ता जोगाउन लागिपरेको आरोप लगाउनुभयो । उहाँले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरू स्थापना,…