१४ जेष्ठ २०८०, आइतबार | Sun May 28 2023


खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी । कोरोनाभाइरस को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले बैतडी लगायतका जिल्लासँग जोडिएका नाकाहरुमा भारत प्रवेशमा कडाई गरेको छ । भारत प्रवेश गर्न चाहने नेपालीहरुले अनिवार्य रुपमा कोरोनाको दुबै डोज खोप लगाएको कार्ड देखाउनु पर्ने भएको छ । झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयले बैतडीले जनाएको…