Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


डडेल्धुरामा कार्तिक २३ गते उग्रतारा मेला हुने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर डडेल्धुरामा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कार्तिक २३ गते हुने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) मा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट देउरो भगवती मन्दिरमा लगिन्छ र दोस्रो दिन (दिँउसेडी) मेला लाग्ने गर्दछ । सदरमुकामबाट ४ किलोमिटर दुरीमा रहेको…