Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


मुगुमा पुग्यो बिजुलीको केन्द्रीय लाईन

काठमाडौं । कर्णाली प्रदेशको मुगु विद्यतुको राष्ट्रिय प्रणालीमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरेपछि सदरमुकाम गमगढीसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको हो । प्राधिकरणले ४ सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै…