काठमाडौं । दैलेखमा गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइते हुनेहरुमा २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक…