बुटवल । लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थ (स्थानीय/लोकल रक्सी)को बजारीकरण गर्ने भएको छ । प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने पेय पदार्थको प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्ययन समेत गरेको छ । मन्त्रालयले विज्ञहरूसँग छलफल गरेर तयारी सुरु गरेर साउनदेखि…