Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


लुम्बिनी प्रदेशमा अघिल्ला वर्षको तुलनामा बजेट खर्च कम

काठमाडौं । लुम्बिनी प्रदेशमा अघिल्ला वर्षको तुलनामा यो आर्थिक बर्ष बजेट खर्च कम भएको छ । जनशक्ति र बजेट खर्च गर्ने संयन्त्र व्यवस्थित बन्दै गए पनि बजेटको खर्चदर भने गतवर्ष भन्दा कम भएको हो । ४२ अर्ब ९४ करोड ११ लाख बजेटमा जम्मा ७१ दशमलवम १४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । प्रदेश कोष…