बर्दिया । मंगलबार रातिदेखिको अविरल वर्षाका कारण बाढीले बबई नदीको जब्दिघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल ८ वर्ष अघि निर्माण भएको थियो । २०७१ सालमा बबईमा आएको बाढीले उक्त पुलकोबीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो । केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा पुल क्षतिग्रस्त भएकाे…