Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


पाल्पा क्षेत्र नम्बर १ बाट एमालेका नारायण आचार्य विजयी

पाल्पा । पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बमट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी हुनु भएको छ । आचार्यले सत्ता गठबकन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गरेर विजयी हुनु भएको हो । आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्नुभएको हो भने काँग्रेस उम्मेदवार गाहाले २० हजार २५६ मत पाउनु…