Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


एमालेका लीला गिरीले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दावी पेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नुभएकाे छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीकाे लागि दावी पेश गरेका गर्नुएकाे हाे । गिरीलाई ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेकाे छ । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र…