Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


बुटवल उपमहानगर क्षेत्रका सबै विद्यालयमा आजदेखि २ दिन पठनपाठन बन्द

काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा २ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरले सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बिहीबारदेखि नै दिवा सत्रका कक्षा बन्द गर्ने निर्णय गरेको हाे। असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने…