Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सिन्धुलीका हाट बजारमा दशैंका लागि खसी–बोका

सिन्धुली । सिन्धुलीका विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ । सिन्धुलीमाडीको शनिबारे हाट, भिमान बजारको शुक्रबारे हाट, डकाहा, दुधौली लगायतका हाट बजारहरुमा खसी–बोका बजार सुरू भएको हो । दशैं मेलामा वली चढाउनका लागि खसी–बोका अत्याधिक बिक्री हुने गरेको छ । जिल्लाका स्थानीय हाट बजारहरुमा जिउँदो खसी–बोकाको मुल्य…