Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


आयोगले बुझायाे मुख्यमन्त्री पाण्डेलाई कानूनी मस्यौदा दस्तावेज

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बागमती प्रदेश नीति तथा योजना आयोगले कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज बुझाएकाे छ । बागमती प्रदेश नीति तथा योजना आयोगकोतर्फबाट आयोगका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तले पाण्डेलाई दस्तावेज हस्तान्तरण गर्नुभएको हो । आयोगको संस्थागत सवलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको कार्यान्वयनको लागि दस्तावेजहरू हस्तान्तरण गरिएको हो ।…