Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलको सहमति आवश्यक: संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताउनुभएकाे छ। काठमाडाैंमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभए काे हाे। संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताउनुभयाे। सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा उहाँकाे जाेड छ। सरकारले…