Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


चलचित्र विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा अध्यक्ष दाहालकाे जाेड

काठमाडाैं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार चलचित्र विधेयक माथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले यस्तो आग्रह गर्नुभएको हो। प्रष्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेको कारण विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा उहाँको…