Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


ओलीले महाविधेशन पञ्चायतको गाउँ फर्क शैलीमा गर्न खोजेकाे उपाध्यक्ष पाण्डेकाे आराेप

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्माओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाउनुभएको छ। नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई साेमबार सम्बाेधन गर्दै उहाँले यस्तो आराेप लगाउनुभएको हो। उहाँका अनुसार २०३२ सालमा पंचायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि…