Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरकणमा पुनर्वहाली गर्न सर्वोच्चकाे परमादेश

काठमाडाैं । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश जारी गरेको छ। अदालतले साेमबार शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे हाे। मन्त्री घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाउनुभएकाे थियाे। अब शाक्यलाई नै काम गर्न दिन पनि परमादेशमा भनिएको छ…