Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच सिंहदरबारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच छलफल जारी रहेकाे छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूकाे बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको हाे। सिंहदरबारमा साेमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी रहेका छन् ।…