Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । काँग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ भने दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने भएको जनाएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ ।…