काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा हरेक कुरा सम्भव भएको आभाष वर्तमान सरकारले दिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित खौं पर्वको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । मन्त्री ठकुरीले सरकारले अब देशमा निराशा बाँड्ने नभइ आश जगाउने काम गरिरहेको बताउनुभयो । उहाँले देशमा केही हुँदैन…