Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


भ्रष्टाचार नियन्त्रणका लागि पनि महिला नेतृत्व आवश्यक : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलाहरुलाई नेतृत्वमा पुर्‍याउनुपर्ने दाबी गर्नुभएको छ । महिलाहरुले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको भन्दै मन्त्री आचार्यले उनीहरुलाई मुलुकको नेतृत्वको पुर्‍याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने जिकिर गर्नुभयो । नेपाल प्रेस युनियन, महिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा…