Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


बजेटको अस्तित्वमाथि प्रश्न उठ्नेगरी ल्याउन हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेगरी ल्याउन नहुने बताउनुभएको छ । शुक्रबार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याउने बजेट शुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौति रहेको सन्देश…