काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेता खड्काले जनता बिद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरुलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो…