Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्छः महासचिव विप्लव

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको छ। पार्टीकाे बिहीबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा उहाँले कालो धनलाई जनताकोबीचमा स्वीकृत हुनेगरी ल्याउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको हो। उहाँले नेपालबाट ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाउनुपर्ने बताउनुभयो । त्यसको सट्टामा नयाँ नयाँ नोट दुई सय,…