Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


प्रदेश तेस्रो तहका नेतालाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने यस्तो बताउनुभएको हो । गृहमन्त्री लामिछाने प्रदेश तेस्रो तहका नेतालाई राख्ने स्थल बनेको बताउनुभयो । उहाँले व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई अँगाल्न नसकेको…