Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ । बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निराश बन्ने समय नभएको बताउनुभएको हो । राष्ट्रपति पौडेलले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउनुभयो । उहाँले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताउनुभयो ।उहाँले…