Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताउनुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले, ‘आज संविधान…