Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताउनुभएको छ । बुधवार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री तामाङले संस्कृति समाज रुपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण…