Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


आज भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । आज २६औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धि गर्न…