Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चाँदीका सिक्का बिक्री शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । गणेश, लक्ष्मी र गाई अंकित सिक्का बिक्री शुरु गरेको हो । सुनको असर्फी भने मंगलबार एक दिन मात्रै किन्न पाइने राष्ट्र बैंकले जनाएको छ । १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ ।…