Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुनेछ ।