काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको हो । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति पौडेलले उहाँको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गर्नुभएको हो । सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि…